दफा २८
समिति गठन गर्न सक्ने
: (१) प्रतिष्ठानले यस ऐन बमोजिम आपूmले गर्नु पर्ने काम सुचारु रुपले गर्नको लागि आवश्यकतानुसार समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो समिति गठन हुँदा प्रतिष्ठानले तोकिदिए बमोजिम हुनेछ ।